पोखरामा ‘मानवसेवा शास्वत धाम’ बनाउने लक्ष्य
पोखरा, १६ वैशाख ‘सडकआश्रित मानवरहित नेपाल’ घोषणाको लक्ष्यमा अघि बढेको मानवसेवा आश्रमले पोखरा महानगरपालिका–२५ हेम्जास्थित आश्रमस्थललाई ‘मानवसेवा शास्वत धाम’का रुपमा विकास गर्ने भएको छ । सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार र जीवनरक्षामा सक्रिय आश्रमले मानवसेवाको उत्कृष्ट नुमनाका रुपमा हेम्जाको आश्रमलाई विकास गर्ने भएको हो । ‘मानवसेवा शास्वत धाम’को लक्ष्य अनुसार हेम्जामा पूर्वाधार निर्माणका कामलाई अगाडि बढाइएको […]