पोखरामा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गा खोजी
पोखरा, २० जेठ पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गा खोजी तीव्र पारेको छ । यही जेठ १२ गते गठित जग्गा व्यवस्थापन समितिले महानगरभित्रका विभिन्न वडामा पुगेर सम्भावित जग्गाको स्थलगत अध्ययन गरिरहेको समितिका संयोजक वडा नं. १७ का वडाध्यक्ष राधिका शाही योगीले बताउनुभयो । “समितिलाई दिइएको […]