पाँचौँ जिल्ला सभाका निर्णय, हाइड्रोजन ग्यासको व्यावसायीकरणदेखि पूर्वाधार विकाससम्म जोड
बागलुङ, १० असार जिल्ला समन्वय समितिको जिल्ला सभाले जिल्लाको विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। समन्वय समितिले पत्रकार सम्मेलनको आयोजना गरि निर्णय सार्वजनिक गरेको हो । सभाले बडीगाड गाउँपालिकामा खाना पकाउन उत्पादन गरिएको हाइड्रोजन ग्यासको आवश्यक कानुनी व्यवस्था मिलाई व्यावसायिक रूपमा बजारीकरण गर्न नेपाल सरकारसमक्ष अनुरोध […]