बागलुङ सेवा समाज अमेरिकाद्वारा रक्तसञ्चार केन्द्रलाई उपकरण सहयोग
बागलुङ, १५ असार बागलुङ सेवा समाज अमेरिकाले नेपाल रेडक्रस सोसाइटी, बागलुङद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई जेनेरेटर र रक्तदान कुर्ची सहयोग गरेको छ । धवलागिरि प्रादेशिक अस्पताल परिसरमा आइतबार आयोजित कार्यक्रममा समाजका महासचिव खिबराज शर्माले ती उपकरण केन्द्रलाई हस्तान्तरण गर्नुभएको हो । समाजले उपलब्ध गराएको रु। १४ लाख पाँच हजार आठ सय ६६ बाट रु। नौ लाख […]