घरमै सुत्केरी हुन बाध्य ग्रामिण महिला
पोखरा, २४ पुस स्वास्थ्य सेवामा पहुँचको अभाव, भौगोलिक विकटता, सचेतनाको कमी जस्ता कारणले गण्डकी प्रदेशका ग्रामिण महिलाहरु अझैपनि घरमै सुत्केरी हुन बाध्य छन् । घरमा हुने प्रसूतिलाई शून्यमा झारेर गण्डकीलाई ‘पूर्ण संस्थागत प्रसूतियुक्त प्रदेश’ बनाउने अभियानमा यसले चुनौती थपेको छ । गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूतिसहित सतप्रतिशत महिलालाई संस्थागत प्रसूति गराउने गण्डकी प्रदेश सरकारको […]