बागलुङमा सेतो रगत बनाउने उपकरण संचालनमा
बागलुङ, २५ माघ नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रमा रहेको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पोनेन्ट सेन्ट्रीफ्युज) सञ्चालनमा आएको छ । उक्त उपकरण विगत तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको थियो । रक्तसञ्चार केन्द्रका प्रमुख गुरुदत्त शर्माका अनुसार माघ १६ गतेदेखि सेतो रगत उत्पादन सुरु गरिएको हो । उत्पादनपछि पहिलो पटक धौलागिरि प्रादेशिक […]