र्यान्डम रिडर्सको अध्यक्षमा दीपक पराजुली
पोखरा, १५ भदौ र्यान्डम रिडर्स सोसाइटीको अध्यक्षमा दीपक पराजुली चयन हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न सोसाइटीको ७औँ अधिवेशन तथा १५औँ साधारणसभाले उनको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्याक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी चयन भएका छन् । यस्तै सदस्यहरूमा […]