बागलुङमा दुई अस्थायी मतदान केन्द्र निर्धारण
बागलुङ, १७ फागुन आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । अस्थायी मतदाताका लागि काराकार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको छ । जिल्लामा दुई हजार ४८ जना अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र कारागारमा रहेका कदीबन्दीले अस्थायी […]