धौलागिरी जागरण दैनिकको १९औँ वार्षिकोत्सव मनाइयो
बागलुङ, २३ फागुन आदर्श सञ्चार सहकारी संस्था बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको १९औँ वार्षिकोत्सव धार्मिक पर्यटकीयस्थल कालिका मन्दिर परिसरमा मनाइको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका कारण कालिका मन्दिर परिसमा संक्षिप्तमा वार्षिकोत्सव मनाइएको हो । पछिल्लो ११ बर्षदेखि उक्त पत्रिकाको वार्षिकोत्सव पर्यटकीय स्थलमा पुगेर मनाउने परम्परालाई निरन्तरता दिदै कालिका मन्दिर परिसरमा एक औपचारिक कार्यक्रमका बीच वार्षिकोत्सव […]