बागलुङमा कसैले लिएनन् उम्मेदवारी फिर्ता
बागलुङ, ९ माघ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका दुई निर्वाचन क्षेत्रमा गत मङ्गलबार मनोनयनपत्र दर्ता गरेका २३ जनाकै उम्मेदवारी कायम भएको छ । बागलुङ–१ मा ११ जना र २ मा १२ जनाले मनोनयनपत्र दर्ता गराएका थिए । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी शुक्रबार चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको […]