‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ भलिबलको फाइनलमा गलकोट र निसीखोला भिड्ने
बागलुङ, १ कात्तिक बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’का पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा गलकोट नगरपालिका र निसीखोला गाउँपालिका आमनेसामने हुने भएका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा ढोरपाटन नगरपालिकालाई ३–१ सेटमा पराजित गर्दै निसीखोला गाउँपालिका फाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेलमा काठेखोला गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले फाइनलमा […]