रोजिता र शिखालाई ‘कास्की आइडल’को उपाधि
पोखरा, २८ पुस गायन तथा नृत्य प्रतियोगिता ‘कास्की आइडल’को उपाधि गायनतर्फ रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात पार्नुभएको छ । रुपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान, नेपालद्वारा शनिबार आयोजित प्रतियोगिताको गायनतर्फ फस्ट रनरअप सुशान्त भण्डारी र सेकेण्ड रनअप सविना परियार हुनुभएको छ । सन्तोष परियार र विशाल पाण्डेले गायनतर्फ सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको […]