बागलुङ–२ मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ, २३ फागुन प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएका छन्। उनले १२ हजार ६४७ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई पराजित गरेका हुन्। अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका पौडेलले ११ हजार ६६८ मत प्राप्त गरेका छन् भने नेपाल […]