गलकोटमा ज्ञामनाथ गैरे ‘अनिल’को चुनावी अभियान
नेपाली नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’को चुनावी अभियान गलकोट नगरपालिकाका विभिन्न वडामा संचालन भइरहेको छ । सोमबार वडा नं. ८ काँडेबासका विभिन्न टोल र बस्तीमा उम्मेदवारसहितको टोलीले घरदैलो एवं भेटघाट गरेको हो । गलकोट गैरेको गृह नगर पनि हो । यसअघि वडा नं. ७ मल्ममा चुनावी कार्यक्रम गरिएको थियो […]