बागलुङमा शान्तिपूर्ण रुपमा मतदान सुरु
बागलुङ, २१ फागुन प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत बागलुङमा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ। आज बिहान ७ बजेदेखि जिल्लाभरका सबै मतदान केन्द्रमा मतदान कार्य सुरु भएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो। मतदाताले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन्। निर्वाचन आयोग नेपाल ले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारी […]