बागलुङ नगरपालिकाले तोक्यो विद्यामन्दिर विव्यस अध्यक्ष
बागलुङ, १९ भदौ बागलुङ नगरपालिकाले जिल्लाको सबैभन्दा पुरानो विद्यामन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बानपा–२ का श्रीजय श्रेष्ठलाई चयन गरेको छ । नगरपालिकाले नगर कार्यपालिका र नगर शिक्षा समितिको निर्णय अनुसार अध्यक्षमा चुनिएको व्यहोराको पत्र श्रेष्ठ र विद्यालयलाई पठाएको छ । ‘बागलुङ नगरपालिका विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी कार्यविधि ‘२०८२’ को आधारमा व्यवस्थापन समिति गठन […]