बागलुङमा काँग्रेसको क्षेत्रीय अधिवेशन सुरू
बागलुङ, १३ असोज नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले कांग्रेसमा नयाँ पुस्तालाई राजनीतिमा अर्थपूर्ण रूपमा जोड्ने वातावरण निर्माण भएको बताएकी छन्। नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं। १ बागलुङको क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै खड्काले युवा पुस्ताले खोजेको अवसर, रोजगारी, शिक्षा, प्रविधि, उद्यमशीलता र नेतृत्वका विषयलाई राजनीतिक बहसको केन्द्रमा […]