मध्यपूर्वको तनावले पर्यटन क्षेत्र प्रभावित
पोखरा, ३ चैत मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ । अमेरिका–इजरायल र इरानबीच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय याममै पोखरासहित आसपासका गन्तव्यमा चहलपहल कम देखिएको हो । पोखरा आउने झण्डै ५० प्रतिशत विदेशी पर्यटकले आफ्नो ‘बुकिङ’ रद्ध गरेको ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल ९टान० […]