गाँजाखेती सम्बन्धी विधेयक प्रदेशसभाको यही कार्यकालमा पास गर्ने तयारी
पोखरा, ११ चैत गत कात्तिकमा प्रदेशसभामा पेस भएको ‘औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई प्रदेशसभाको यही कार्यकालमा पास गर्ने सरकारको तयारी छ । विधेयकबारे विज्ञसहित सरोकार भएका पक्षहरुबीच छलफल तथा रायसुझाव सङ्कलन गर्ने कार्य भइरहेको समितिका सभापति भोजराज अर्यालले बताउनुभयो । विशेषज्ञसहित बसेको बैठकबाट विधेयकमा थप स्पष्टता ल्याउनुपर्नेलगायतका […]