पत्रकार महासंघ बागलुङको साधारणसभा सम्पन्न
बागलुङ, २६ असार नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको १४औँ साधारणसभा तथा २६औँ स्थापना दिवस विविध कार्यक्रमका साथ बिहीबार सम्पन्न भएको छ। स्थापना दिवसका अवसरमा रजत स्तम्भ अनावरण, ‘अबको पत्रकारिता’ पुस्तक विमोचन तथा पत्रकारितामा योगदान पुर्याउने पत्रकारलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकार सञ्चार क्षेत्रलाई […]