विश्व बैङ्कको सहयोगमा पोखरामा दुई सडक बने, एक निर्माणाधीन
पोखरा, १ भदौ नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकास्थित शिशुवा–खुदीखोला र कालिकास्थान–लामेआहाल–पुँडीटार सडक विस्तार तथा स्तरोन्नितको काम सकिएको छ । पोखरा–३० को शिशुवा–खुदीखोला ४।१४ किमि सडक उद्घाटन भइसकेको छ भने पोखरा–३३ मा पर्ने कालिकास्थान–लामेआहाल–पुँडीटार सडक हस्तान्तरण हुन बाँकी छ । आयोजना अन्तर्गतको पोखरा–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक भने निर्माणाधीन अवस्थामा छ […]