बाढीबाट भएको जनधनको क्षतिप्रति प्रदेश प्रमुख भट्टद्वारा दुःख व्यक्त
पोखरा,११ भदौ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी र त्रिशूली नदीमा आज बिहान आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आज साँझ वक्तव्य जारी गर्दै उहाँले बाढीमा बेपत्ताहरूको खोजी, उद्धार, राहत तथा उपचार कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ । प्रदेश […]