भाइटीका: लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने, लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्ने
बिहीबार (भोलि)तिहारको अन्तिम दिन अर्थात् भाइटीका । दिदीबहिनीको हातबाट दाजुभाइले टीका ग्रहण गरी यो पर्व मनाउने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ११:३९ मिनेटमा भाइटीकाको शुभ साइत रहेको छ । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व […]