एमालले बनायो बागलुङमा केसी र चालिसेलाई उम्मेदवार
बागलुङ, ४ माघ नेकपा (एमाले)ले बागलुङ–१ र २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गाएको छ । बागलुङ–१ मा एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसी र २ मा मञ्जु शर्मा चालिसे उम्मेदवार बनेकी हुन् । दुवै उम्मेदवार बागलुङका लागि नयाँ अनुहार भने होइनन् । एमाले केन्द्रीय सदस्य चासिले यसअघि २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन […]