विविध कार्यक्रमसहित मनाइयो बीपी स्मृति दिवस
पो्खरा, ७ साउन नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस बुधबार गण्डकी प्रदेशका कास्कीलगायत जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस, कास्कीले दिवसका अवसरमा विद्यार्थीबीच वक्तित्वकला प्रतियोगिता र पोखराको पर्यटन सम्बन्धी नीति लेखन प्रस्तुतिकरण प्रतियोगिता आयोजना गर्यो । ११ जना सहभागी उक्त प्रतियोगितामा सुशान्त पराजुली प्रथम, इन्जिनियर प्रदीप […]