बागलुङ सेवा समाज कतारको अधिवेशन शुक्रबार
बागलुङ, २२ पुस बागलुङ सेवा समाज, दोहा कतारको १४औँ अधिवेशन यही जनवरी ९ मा हुने भएको छ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष निराजन गौतमले जानकारी दिनुभयो । अधिवेशनमा बागलुङको मौलिक पञ्चेबाजाको उद्घाटन र प्रदर्शनीको आयोजना गरिएको उनले बताए । समाजले कतार तथा गृह जिल्ला बागलुङमा नियमित रूपमा सामाजिक कार्यहरू सञ्चालन गर्दै आइरहेको […]