मर्यादित र सभ्यपूर्वक चाडपर्व मनाउन आग्रह
पोखरा, १४ असोज ‘जेनजी’ आन्दोलनका कारण सिर्जित मुलुकको पछिल्लो परिस्थितिबीच शान्ति र सुव्यवस्था कायम राख्दै अनुशासित, मर्यादित र सभ्य तबरले चाडपर्वत मनाउन जिल्ला प्रशासन कार्यालय, कास्कीले सर्वसाधारणमा अनुरोध गरेको छ । सार्वजनिक सूचनामार्फत कार्यालयले चाडपर्वका समयमा चोरी, डकैती र लुटपाटका घटना हुन सक्ने भन्दै त्यसतर्फ उच्च सावधानी अपनाउन र कतै शंकास्पद गतिविधि देखिएमा स्थानीय जनप्रतिनिधि, […]