‘शून्यदेखि पूर्णतासम्म’ विमोचित
बागलुङ, ७ जेठ अमेरिकामा बसेर साहित्य सिर्जनामा सक्रिय लेखक सुरेन्द्र रेग्मीको उपन्यास कृति ‘शून्यदेखि पूर्णतासम्म’ सार्वजनिक भएको छ । शनिबार धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा आयोजित समारोहमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राडा दिनबहादुर थापाले पुस्तक विमाचन गर्नुभयो । उहाँले प्रवासमा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा लेखक रेग्मीले पु¥याएको योगदान अनुकरणीय रहेको बताउनुभयो । कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै […]