शनिबारदेखि र सोमबारसम्म बागलुङदेखि लामो दुरीका गाडी नचल्ने
बागलुङ, १८ असोज भारी वर्षाको पूर्वानुमानसँगै सम्भावित बाढीपहिरो, डुबानलगायत मौसमजन्य विपद्का घटनालाई दृष्टिगत गरी तीन दिनसम्म बागलुङदेखि काठमाडौँलगायत लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शनिबारदेखि सोमबारसम्म लामो दुरीमा चल्ने सवारीसाधनलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो । मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोरलगायत जिल्लाका अन्य सडक खण्डमासमेत रातिको […]