बाढीमा बेपत्ता दाइ खोजिरहेकी सीता
पोखरा,१२ भदौ शुक्रबार रक्षाबन्धन पर्व । हिन्दु संस्कारमा आफ्ना दाजुभाइको नाडीमा दीर्घायु र सुस्वास्थ्यको कामनासहित दिदीबहिनीले राखी बाँधिदिने दिन । गोरखाकी सीता कार्कीले भने दाइ रामशरणलाई यसपालि राखी बाँधिदिन पाउनुभएन । न त रामशरणले बैनीलाई उपहार र रक्षावचन नै दिन सक्नुभयो । दाजुभाइ–दिदीबहिनीबीचको अटुट प्रेम र स्नेहको प्रतिकका रुपमा लिइने यस पर्व सीता र रामशरणका […]