मिडियाका प्राविधिक र बजार व्यवस्थापकलाई अभिमुखीकरण
पोखरा, ३० जेठ प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले प्रदेशभित्रका मिडिया संस्थामा कार्यरत प्राविधिक र बजार व्यवस्थापकका लागि विज्ञापन कला सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ । पत्रकारहरूका लागि विभिन्न तालिम कार्यक्रम सञ्चालन हुँदै आए पनि प्राविधिकहरूलाई लक्षित गरी गण्डकीमा पहिलोपटक तालिम संचालन गरिएको प्रेस रजिस्ट्रार बिमला भण्डारीले बताउनुभयो । “सञ्चार संस्थाभित्र नेपथ्यमा रहेर महत्वपूर्ण योगदान पु¥याउने प्राविधिक […]