कालिका भगवती मन्दिरको जेठ महिनामा २२ लाख ८६ हजार आम्दानी
बागलुङ, ९ असार कालिका भगवती गुठी व्यवस्थापन समिति, बागलुङले जेठ महिनाको आय–व्यय विवरण सार्वजनिक गरेको छ। समितिका अनुसार मन्दिरले जेठ महिनामा २२ लाख ८६ हजार ४४० रुपैयाँ आम्दानी गरेको छ भने ७ लाख ५४ हजार ७८० रुपैयाँ खर्च गरेको छ। खर्च कटाएर मन्दिरले १५ लाख ३१ हजार ६६० रुपैयाँ बचत गरेको जनाएको छ। समितिले सार्वजनिक […]