महायज्ञबाट मानवसेवा आश्रमलाई तीन करोड बढी बचत
पोखरा, १८ साउन मानवसेवा आश्रमले गत वैशाख १९ देखि २६ गतेसम्म कास्कीको पोखरा महानगरपालिका–२५ हेमजामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञबाट रु. तीन करोड चार लाख ५९ हजार एक सय ८४ बचत भएको छ । महायज्ञ मूल आयोजक समितिले आज पोखरामा पत्रकार सम्मेलन गरी रु. तीन करोड ८१ लाख ७१ हजार सात सय ७१ आर्थिक […]