भारतीय कार फेवातालमा खस्दा दुईको मृत्यु, दुई घाइते
पोखरा, १९ भदौ पोखरा महानगरपालिका -१८ सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बरको कार आज बिहान फेवातालमा दुर्घटना हुँदा कारमा सवार दुईको मृत्यु भएको छ । मृत्य हुनेमा भारतको बिहारका नवदीप कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । मृतक अर्का पुरूषको पहिचान नखुलेको कार्यालयका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले बताउनुभयो । अचेत अवस्थामा उद्धार […]