बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सेना सक्रिय
बागलुङ, १३ असोज पर्वतस्थित कालीगण्डकी नदीमा आइतबार आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतमा नेपाली सेना सक्रिय बनेको छ । अन्य सुरक्षा निकायसँगको सहकार्य र समन्वयमा बाढी प्रभावितको उद्धारदेखि अस्थायी आश्रयस्थल निर्माणसम्मको कार्य गरिएको पर्वतस्थित श्री नयाँ रणभिम गुल्मले जनाएको छ । पर्वतको जलजला गाउँपालिका(८ फर्से बजारबाट विस्थापित बनेका ६६ घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा राख्न खुला […]