बागलुङमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
बागलुङ, २० असोज नजिकिँदै गरेको विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै बागलुङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका बेला यात्रुहरूलाई हुन सक्ने असुविधा तथा समस्यामा सहजीकरण गर्ने, आवश्यक जानकारी उपलब्ध गराउने र यात्रालाई सहज तथा सुरक्षित बनाउने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो। बागलुङका मुख्य आगमन […]