बागलुङ–२ मा १२ जनाको उम्मेदवारी दर्ता
बागलुङ, ६ माघ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. २ मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । विभिन्न राजनीतिक दल बाट जम्मा १२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत भिम प्रसाद सुवेदीले बताए । नेपाली कांग्रेसका टेकराज पौडेल, नेपाल कम्युनिष्ट पार्टि (एमाले)का मन्जु शर्मा, नेपाल कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे, […]