बागलुङ–१ मा ११ जनाको उमेदवारी दर्ता
बागलुङ, ६ माघ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. १ मा ११ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यलयका अनुसार विभिन्न राजनीतिक दल बाट जम्मा ११ जनाको उम्मेदवारी दर्ता भएको हो । नेपाली कांग्रेसका भिमबहादुर श्रीष राना, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हिराबहादुर खत्री, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारी, राष्ट्रिय […]