पश्चिम बागलुङलाई हाँक्ने नेतृत्वको खोजी
बागलुङ, १९ माघ प्रतिनिधिसभा सदस्य चुनाव सम्मुखमा छ । बागलुङ क्षेत्र नं. २ मा पनि चुनावी सरगर्मी बढ्दो छ । राजनीतिक दल चुनाव प्रचारमा व्यस्त छन् । उम्मेदवार मतदाताको घरदैलोमा धाइरहेका छन् । अघिपछि मतदातालाई बिर्सेको आरोप लाग्ने गरेका नेताहरु पनि यतिबेला गाउँटोलमा झुल्केका छन् । नयाँ खुलेका राजनीतिक दल र तिनका उम्मेदवार पनि नयाँनयाँ […]