पर्पल हेजले जित्यो तेस्रो रनिङ शिल्ड फुटबलको उपाधि
बागलुङ, १८ माघ बागलुङ एकता क्लबद्वारा आयोजित तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि पर्पल हेज एभीएमले हात पारेको छ । शनिबार बांगेचौर खेल मैदानमा भएको फाइनल खेलमा संकल्प पुर्नस्थापना केन्द्रलाई २–३ को गाल अन्तरले पराजित गर्दै पर्पल हेलले उपाधि जितेको हो । उपाधि विजेता पर्पल हेजले नगद रु. दुई लाखसहित रनिङ शिल्ड, ट्रफी, मेडल […]