फिर्केखालाको खोलाघरभित्रका संरचना हटाउन पोखरा महानगरको ताकेता
पोखरा, १४ साउन पोखराको फिर्केखोलाको खोलाघरभित्र बनेका सबै संरचना हटाउन पोखरा महानगरपालिकाले सम्बद्ध पक्षलाई पुनस् सूचित गरेको छ । खोलाघर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैले डोजर लगाएर हटाएपनि अन्य संरचना अझै यथावत छन् । महानगरपालिकाले बुधबार सार्वजनिक सूचनामार्फत केही घरधनी र संस्थाहरूले मौखिक प्रतिबद्धता अनुसार संरचना नहटाएकामा ध्यानाकर्षण भएको […]