फागुन २१ मै निर्वाचन हुनुपर्छ – पम्फा भुसाल
बागलुङ, २७ मङ्सिर नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता एवं पूर्वमन्त्री पम्फा भुसालले प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएकी छिन् । प्रेस सेन्टर नेपाल, बागलुङले शनिबार बागलुङमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संविधान र लोकतन्त्रको रक्षाका लागि निर्वाचनको विकल्प नभएको उल्लेख गरिन् । “फागुन २१ मै निर्वाचन हुनुपर्छ, संविधानलाई सही ट्रयाकमा ल्याउन र व्यवस्थाको रक्षाका […]