बागलुङ-१ का प्रलोपा उम्मेदवार सापकोटाको उम्मेदवारी निष्कृय
बागलुङ, १८ फागुन प्रगतिशील लोकतान्त्रिक पार्टी बागलुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा बागलुङ क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार चित्र प्रसाद सापकोटाको उम्मेदवारी निष्क्रिय गरिएको जनाएको छ। पार्टीको जिल्ला समन्वय समितिद्वारा जारी विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्था, अस्थिरता तथा शासन व्यवस्थामा देखिएका समस्यालाई मध्यनजर गर्दै वैकल्पिक राजनीतिक शक्तिको रूपमा अघि बढ्ने उल्लेख […]