विश्व प्रेस स्वतन्त्रता दिवसमा बागलुङमा प्रभातफेरी
बागलुङ, २० वैशाख विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा नेपाल पत्रकार महासंघ बागलुङले आइतबार बिहान प्रभातफेरीको आयोजना ग¥यो । पत्रकार महासंघको कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमापछि लोकतान्त्रिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष रामबहादुर जिसीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रत्याभूतिका लागि सम्बद्ध सबै […]