पोखरामा ‘अपरेसन ३६५’, दुई सय ५२ मोटरसाइकल कारबाहीमा
पोखरा, १२ माघ स्वरूप परिवर्तन ९मोडिफाइड० गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले गत असोजदेखि सुरू गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म दुई सय ५२ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले संयुक्त रुपमा सुरु गरेको उक्त अपरेसनका क्रममा मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, समाजमा त्रास […]