बागलुङमा १२ सय ९८ निर्वाचन प्रहरी खटाइने
बागलुङ, २९ पुस फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाजिल्लामा निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्तीको प्रकृया सुरु भएको छ । बागलुङमा १२ सय ९८ निर्वाचन प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । निर्वाचन प्रहरी भर्नाका लागि आगामी माघ १ गतेभित्र दरखास्त माग गरिएको उनले बताए । […]