नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’
पोखरा, ३० चैत हरेक वसन्त याममा थरीथरीका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक घुम्टे । पछिल्लो समय नयाँ वर्ष पारेर ‘गुराँस उत्सव’ गर्न थालिएपछि घुम्टेको चिनारी थप फैलिँदो छ । नयाँ वर्ष २०८३ सम्मुखमा आइपुगेको छ । यसपालि १४औँ संस्करणको ‘गुराँस उत्सव’ आयोजना हुँदैछ । घुम्टे पर्यटन विकास केन्द्रले विसं २०७० देखि ‘गुराँस उत्सव’सहित पर्यटन […]