डेङ्गीबाट यसरी जोगिऔँ
बागलुङ, १ असोज साउनदेखि कात्तिकसम्मको यामलाई डेङ्गी सङ्क्रमणको उच्च जोखिमको समय मानिन्छ । गत वर्षको तुलनामा यसपालि डेङ्गी सङ्क्रमणको दर कम देखिएपनि जोखिमको समय अझै बाँकी रहेकाले सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । लामखुट्टको टोकाइबाट बच्नु नै डेङ्गी सङ्क्रमणबाट जोगिने उत्तम उपाय भएको उनीहरुको भनाइ छ । ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी रोग […]