जैमिनीमा न्यायिक सचेतना कार्यक्रम सम्पन्न
बागलुङ, १३ असार जैमिनी नगरपालिकाको न्यायिक समितिको आयोजनामा समुदायमा न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा न्यायसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा दुई सयभन्दा बढी जनाको सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, युवा क्लबका अध्यक्ष, विभिन्न संघ–संस्थाका प्रतिनिधि, आमा समूहका अध्यक्ष, मेलमिलापकर्ता तथा समुदायका नेतृत्वदायी व्यक्तिहरूको उल्लेखनीय सहभागिता […]