गलकोटका महिला अकबरे खुर्सानी खेतीमा आकर्षित
बागलुङ, २१ भदौ गलकोट नगरपालिका–७ सिर्जनशील आमा समूहका सदस्यहरू यतिबेला अकबरे खुर्सानी टिप्न व्यस्त छन्। वैशाख महिनामा रोपिएको अकबरेबाट पहिलो लटको उत्पादन टिप्न सुरु गरेको सिर्जनशील आमा समूहका अध्यक्ष सरस्वती थापाले बताउनुभयो। नगरपालिकाकोअकबरे सुर्खानी पकेट क्षेत्र कार्यक्रम अन्र्तगत मल्म बहुउदेश्यीय सहकारी सस्था मार्फत कार्यक्रम ल्याई आमासमूहमार्फत अकबरे खुर्सानी खेती सुरु गरेको थापाले बताउनुभयो। वैशाख महिनाको अन्त्यतिर […]